प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।बुधबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक,२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि छ।...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक सुरु [LIVE]

काठमाडौं, १४ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले दिउँसो १:१५ बजेदेखि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको […]

प्रतिनिधिसभाको बैठक सुरु (लाईभ भिडिओसहित)

काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले नेमकिपाका सांसद प्रेम सुवालले बोलिरहेका छन् । उनले एमसीसी पारित भएपछि सरकार एकदमै निरीह भएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने नाराबाजी गरिरहेका छन् । एमालेले विगत लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी कार्यसूचीमा समावेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक उक्त सहमति भएको हो । बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको […]

प्रतिनिधिसभाको बैठक सुरु, एमाले सांसदहरुको नाराबाजी (भिडिओसहित)

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदरुको अवरोध सुरु गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक प्रारम्भ भएको सुनाउनेबित्तिक्कै एमाले सांसदहरु उभिएर नाराबाजी गरेका छन् । अहिले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सम्बोधन गरिरहेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी टेबुल हुने

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक ढिलोगरि सुरु भएको हो । आजको बैठकमा लोकसेवा आयोग विद्येयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विद्येयक टेबुल गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व २०७७÷७८ पेश गर्ने साथै अमेरिकी सहयोग परियोजना […]

प्रतिनिधिसभाको बैठक सुरु, एमसिसी पेश हुँदै

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा एमसिसी पेश गर्ने तयारी छ। सत्ता गठबन्धनको बैठकले एमसिसी पेश गर्ने निर्णय गरेसँगै कार्यव्यवस्था परामर्श समितिले सोही अनुसार कार्यसूचि तय गरेको हो । अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिँदै आएको छ। गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको […]

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको नाराबाजी (लाइभ)

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने उभिएर नाराबाजी गरेका छन् । आजको बैठकको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।

पूनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु (लाईभ–भिडिओसहित)

काठमाडौं, ३ साउन । पूनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूचि छ ।

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

काठमाडौँ । पुर्नस्थापित प्रतिनिधिसभाको बैठक सुरु भएको छ । केही बेरअघि संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।