एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

५७ वर्षीय समानुपातिक साँसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। पुर्वमन्त्री समेत रहेका बानियाँको विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कार मुद्दा दर्ता भएको थियो।...

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका सांसद बानियाँ निलम्बित

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बित भएको छ । बानियाँविरुद्ध जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो । सोहीबमोजिम सभामुखले आजकोे प्रतिनिधिसभा बैठकमा उनको पद निलम्बित भएको जानकारी गराएका हुन् । मुगुका सांसद बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् ।...

बलात्कारको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । बानियाँविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो । उनी फरार थिए । बानियाँले आफूलाई बलात्कार गरेको भन्दै […]