४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले शुक्रबार राती नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । सर्वोच्चको यो निर्णयसँगै गगन थापा समूहले नेतृत्व गरेको समूहले पाएको आधिकारिकताको निरन्तरता हुनेछ ।
सर्वोच्च …
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसैको हार वा जितका रूपमा नहेर्नुपर्ने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि प्रतिक्रिया दिँदै घिमिरेले यस्तो बताएका हुन् । उनले अदालतको निर्णय विधि र पद्धतिका […]
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको निर्णयले कसैको हार वा जित नभएको बताए । शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसलाई …
काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको नेतृत्वमा गगन थापा पक्षलाई वैधता प्रदान गरेको छ । सर्वोच्चको संक्षिप्त आदेशमा पदाधिकारीमाथि गरिएको कारबाहीबारे निर्वाचन आयोगलाई गराएको जानकारी उजुरी मान्न नमिल्ने उल्लेख छ । यस्तै, थापा नेतृत्वको कांग्रेस संसदीय निर्वाचनमा सहभागी भएकाले उक्त नेतृत्वले राजनीतिक वैधता प्राप्त गरिसकेको उल्लेख छ । संक्षिप्त आदेशमा निर्वाचन […]
काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै निधिले यस्तो बताएका हुन् । उनले विशेष महाधिवेशन प्रक्रियालाई […]