डाक्टर वाइपी सिंहको 'क्यान्सर के, किन र कसरी?' पुस्तक लोकार्पण

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा योगेन्द्र प्रसाद सिंहद्वारा लिखित पुस्तक क्यान्सर के, किन र कसरी?' लोकार्पण भएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पुस्तकको लोकार्पण गरेका हुन्।

सम्बन्धित सामग्री

‘क्यान्सर–के, किन र कसरी’ लोकार्पण

प्राडा. योगेन्द्र प्रसाद (वाइपी) सिंहद्वारा लिखित पुस्तक ‘क्यान्सर–के, किन र कसरी’ नामक पुस्तक लोकार्पण भएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हालै पुस्तकको लोकार्पण गर्नुभयो । डा. यादवले मेडिकल अध्ययन गरे पनि १० वर्षमात्र अभ्यास गरेको र त्यसपछि राजनीतिमार्फत नेतृत्वमा आएर जनस्वास्थ्यका नीति निर्माणमा लागेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रगति भएको दाबी गर्नुभयो । यद्यपि कतिपय क्यान्सर उपचार गर्ने अस्पतालमा अत्यावश्यक प्रविधिको अभाव उहाँले औँल्याउनुभयो ।