नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशको रौनक सोमबार थप बढेको छ । चुनावी प्रक्रिया सुरु भएसँगै नेता कार्यकता आफ्ना प्यानललाई मत माग्न र नाराबाजी गर्न व्यस्त छन ।
अमेरिकाको मिनेसोटा राज्यस्थित ब्रुकलिन पार्कमा रहेको एक कफी पसलबाट इक्वाडोरका एक आप्रवासी कामदारलाई इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आइस)ले पक्राउ गरेको छ। आइस एजेन्टहरूले ग्राहकझैँ नाटक गर्दै उनलाई बाहिर बोलाएर पक्राउ गरेको बताइएको छ। जेन एभिन्यू एन. मा रहेको क्रम्ब्स एण्ड कफीमामा कुकका रूपमा काम गर्ने ती व्यक्ति गत शुक्रबार बिहान १० देखि ११ बजेको बीचमा […]
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रवेश गर्ने बित्तिकै विभिन्न गीत/सङ्गीतका धुन सुनिन्छ।
'मैले कार्यकर्तालाई भनेको छु कि म मेरो निष्ठामा, मेरो निरन्तरतामा, मेरो निष्कलंकतामा मेरो कुनै खोट तपाईंले भेट्नुहुन्छ भने मलाई भोट नहाल्नुस्, त्यस्तो देख्नु हुन्न भने हाल्नुस्।'
२९ मंसिर, काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।
सरकारले भारतीय ठूला दरका नोटको …