काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ । खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित गर्नुपरेको जनाएको हो । अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको पनि सो कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

हिमपातले मनाङमा खोप अभियान स्थगित

हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए ।मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित

सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो ।अभियानका लागि काठमाडौँ जिल्लामा ४४  खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो मा

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित

काठमाडौँ । सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिनुभयो । खोप अभियान यही साउन दुई गतेसम्म […]

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगन

काठमाडौँ । सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म […]

भेरोसेल खोप सकियो, काठमाडौंमा कार्यक्रम स्थगित

काठमाडौं : कोभिड-१९ विरुद्धको मौज्दात खोप सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गरी खोप सकिएकाले खोप अभियान रोकेको जनाएको छ।कार्यालय काठमाडौंले साउन २ गतेसम्म खोप लगाउने कार्याक्रम भनिए पनि अब अर्को सूचना जारी गरेपछि मात्रै खोप अभियान सञ्चालन हुने बताइएकाे छ।  सरकारले पछिल्लो पटक कोरोनाविरुद्धको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथि उमेर समूहका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, शिक्षक शिक्षिका, विदेश जान

काठमाडौंमा खोप सकियो, अभियान स्थगित

काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएपनि खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।साउन २ गते अर्थात भोलिसम्म सञ्चालन गर्न भनिएको खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको प्रमुख जनस्वास्थ्

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभाव भएको भन्दै काठमाडौंमा खोप अभियान स्थगित गरिएको छ

भेरोसेल खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित

काठमाडौंमा चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो।

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।

चौतर्फी दबाबले पछि हटे मेयर, हेटौंडामा खोप अभियान सुचारु

हेटौंडा : मकवानपुरको हेटौंडामा मेयरको निर्देशनमा रोकिएको खोप अभियान पुनः सुचारु गरिएको छ।  प्राविधिक कारण भन्दै मेयरको निर्देशनमा रोकिएको कोरोना भाइरसविरुद्वको खोप लगाउने कार्य पुनः सुचारु गरिएको होबुधबारबाट हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाबाट कोरोना भाइरसविरुद्वको भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएको थियो।तर, अन्तिम समयमा आएर हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले अर्को सूचना नआएसम्मको लागि खोप अभियान स्थगित गरेका थिए। जसले गर्दा खोप लगाउन टाढाबाट आएकाहरु अ