सुर्खेतमा कर्फ्यु उल्लंघन : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २० प्रहरी घाइते

सुर्खेतको वीरेन्द्रनगरमा गरिएको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगर प्रहरी वीरेन्द्रनगरका प्रहरी...

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा झडप हुँदा १८ प्रहरी घाइते, २३ प्रर्दशनकारी नियन्त्रणमा

सुर्खेत – एमसीसीको विरोधमा प्रदर्शनकारी उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् ।  प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् ।  ढुंगा प्रहारबाट नगर प्रहरी […]