चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको १ मिनेट ३० सेकेन्ड लामो टिजर सार्वजनिक भएको हाे । साेही टिजरमा प्रेमी-प्रेमीकाबीच आउने उतार-चढावलाई समेत प्रस्तुत गरिएको छ । साेही टिजरमा साम्राज्ञी निकै नै बोल्ड देखिएकी […]

सम्बन्धित सामग्री

कौतुहलताले भरिएको तिम्राे मेरो साथ

प्रेमकहानीले भरिएको फिल्म तिम्रो मेरो साथको टिजर सार्वजनिक गरिएको छ। अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्मको टिजर डेढ मिनेटको छ। टिजरमा माया, प्रेम र बदलाको कथा देख्न देखाइएको छ। आगामी पुस २९ गतेबाट अल नेपाल रिलिज हुने फिल्मको टिजर दर्शकमा कौतुहलता पैदा गर्न सफल छ। यसले फिल्मप्रतिको आकर्षण बढाउन […]

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक […]