चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा (फोटोफिचर)

काठमाडौं, २७ भदौ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाडौं आईपुगेका छन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका चान्सुलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा स्वागत गरेका थिए । उनी सभामुख सापकोटाको निमन्त्रणमा नेपाल आएका हुन् । लीको स्वागतमा सभामुखले आजै रात्रिभोजको आयोजना गरेका छन् । त्यसअघि सभामुख सापकोटा र समकक्षी […]

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैल

चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्धता

काठमाडौं, भदौ २९। चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वमा आएको टोलीले नेपाली नेतासँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता खोजेको छ । नेपालमा अमेरिकाको नियमित भ्रमण भइरहेका बेला चिनियाँ नेता ली चान्सुले ‘चीनप्रतिको नेपालको धारणा के हो?’ भनी बुझेका हुन् । सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति सी चिङ फिङपछिका सबैभन्दा […]

चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्ध

काठमाडौं । चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वमा आएको टोलीले नेपाली नेतासँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता खोजेको छ । नेपालमा अमेरिकाको नियमित भ्रमण भइरहेका बेला चिनियाँ नेता ली चान्सुले ‘चीनप्रतिको नेपालको धारणा के हो ?’ भनी बुझेका हुन् । सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति सी चिङ फिङपछिका सबैभन्दा […] The post चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ली चान्सु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं, २८ भदौ । नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको जनाईएको छ । हिजो (सोमबार) नेपाल आएका अध्यक्ष लीले यसअघि सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी […]

अध्यक्ष ली चार दिने औपचारिक भ्रमणका लागि काठमाडौंमा

छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउनुभएकाे छ ।

काठमाडौँ आइपुगे चिनियाँ जनकंग्रेसका सभामुख ली

काठमाडौँ- नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली चान्सु नेपाल आइपुगेका छन् । उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् । सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लीले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटेलमा […]

सामूहिक बलात्कारको आरोपमा पोखरामा आठ जना पक्राउ

काठमाडौं। सिट बाँडफाँट टुंगो लाउन गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा छलफल गरिरहेका छन्। पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। चीनका सभामुख तथा राष्ट्रिय जनकाँग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। चुनावको सुरक्षामा तीन लाख जना सुरक्षाकर्मी खटिने छन्। साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबिच खेल हुँदैछ।

चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु आज नेपाल आउँदै

काठमाडौं ।चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली चार दिने नेपाल भ्रमणको सिलसिलामा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आज सोमबार सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ […]

चिनियाँ सभामुख ली नेपाल आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरब