काठमाडौं, २८ भदौ । नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको जनाईएको छ । हिजो (सोमबार) नेपाल आएका अध्यक्ष लीले यसअघि सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी […]