पुटिन र किम: 'आवश्यकतापरेको बेलाका साथी' - BBC News नेपाली

सैन्य सहकार्य बलियो बनाउने आशयले रुस र उत्तर कोरिया अघि बढिरहेका छन् भन्ने पर्याप्त सङ्केतहरू छन्।

सम्बन्धित सामग्री

उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दाबी

सियोल – युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताएका छन् । युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ । रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा […]

पुटिन र किम जोङबीचको भेटवार्ताप्रति अमेरिकाले दियो यस्तो चेतावनी - NepaliPatra

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले रूस र उत्तर कोरियाले नयाँ हतियार सम्झौतामा हस्ताक्षर गरेमा थप प्रतिबन्धहरू लगाउन नहिचकिचाउने बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन भोस्टोचनी कस्मोड्रोममा भएको बैठकमा सहभागी भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रुसमा भएको बैठकबारे प्रश्नको जवाफ […]