उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दाबी

सियोल – युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताएका छन् । युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ । रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले रूसलाई पठायो सात हजार कन्टेनर हतियार

दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन सिकले उत्तर कोरियाले करिब सात हजार कन्टेनर हतियार रूस पठाएको दावी गरेका छन्।...

उत्तर कोरियाले रुसलाई एक हजार कन्टेनर हतियार पठायो : अमेरिका

उत्तर कोरियाले रुसलाई हतियार पठाएको आरोप अमेरिकाले लगाएको छ।अमेरिकी अधिकारीहरूले रुसलाई उत्तर कोरियाले ठूलो संख्यामा सैन्य उपकरण पठाएको र त्यो युक्रेनमा प्रयोग हुने आरोप लगाएका हुन्।अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बिले उत्तर कोरियाले यसै साता उपकरण र युद्ध सामग्रीले भरिएका एक हजारभन्दा धेरै कन्टेनर पठाएको आरोप लगाए। अधिकारीहरूले केही तस्विर पनि सार्वजनिक गर्दै भनेका छन्, ‘यो तस्विर कोरियाको नेजिनमा एकसाथ रोकिएका ३ सय कन्टेनरका हुन्।’गत महिना उत्तर कोरियाका न

उत्तर कोरियाले गर्‍याे क्षेप्यास्त्र परीक्षण

काठमाडाैं । उत्तर कोरियाले लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको छ । इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परिक्षण गरेको हो । जापानी तट रक्षकहरूका अनुसार उक्त अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाको होक्काइडो क्षेत्रबाट करिब २ सय १० किलोमिटर पर समुद्रमा खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो क्षेप्यास्त्र ६ हजार १ सय किलोमिटरको […]

उत्तर कोरियाले जापानमाथि गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी – उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न आग्रह गरेको छ । सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । मिसाइल जापानबाट झण्डै तीन हजार किलोमिटर (१८ सय ६० माइल) प्रशान्त महासागरमा खसेको थियो । जापानका प्रधानमन्त्री फुमियो...

उत्तर कोरियाले गर्‍यो प्रतिबन्धित क्षेप्यास्त्रको परीक्षण

उत्तर कोरियाले प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको दक्षिण कोरियाले जानकारी दिएको छ। सन् २०१७ यता पहिलो पटक उसले यस्तो क्षेप्यास्त्रको परीक्षण गरेको हो। एक घण्टाभन्दा बढी समय उडेको क्षेप्यास्त्र जापानदेखि दक्षिणतर्फ पानीमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्रले अनुमानित १ हजार १ सय किलोमिटर टाढासम्म मार हान्न सक्छ।

उत्तर कोरियाले मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेपछि आत्तियो जापान

उत्तर कोरियाले आइतवार क्षेप्यास्त्र परीक्षण गरेको छ । सन् २०२२ को सातौं परीक्षण अमेरिकाका राष्ट्रपति जो बाइडनको कार्यकालको सबभन्दा शक्तिशाली परीक्षण भएको बताइन्छ ।  आफूमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउनका लागि उत्तरले लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।  आजको क्षेप्यास्त्र परीक्षणले जापानलाई तर्साएको छ । जापानी अधिकारीहरूको आरम्भिक आकलनका अनुसार, क्षेप्यास्त्र अधिकतम दुई हजार किलोमिटरको उचाइमा पुगेको थियो । अनि समुद्रमा खस्नुअघि त्यो ८०० किलोमिटर टाढासम्म पुगेको थियो । सन् २०१७ पछि उत्तरले सबभन्दा लामो दूरीको...

उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा मंगलबार परीक्षण गरिएको पनि उत्तर कोरियाले जानकारी गराएको हो । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्रको बारेमा सो जानकारी दिएको हो । साथै सो समाचार संस्थाले उक्त क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानासम्म नै …

एक सातामा उत्तर कोरियाले गर्यो दुई ओटा हाइपरसोनिक परीक्षण

उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो । सो प्रहार एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ ।नयाँ वर्षको अवसरमा नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका थिए । मंगलबारको परीक्षणको जापान र दक्षिण कोरिया दुबै देशले विरोध गरेका थिए । प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्या

उत्तर कोरियाले गर्‍यो लामो दुरीको मिसाइल परीक्षण

२८ भदौ, काठमाडौं । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ । सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय मिटर टाढासम्म आक्रमण गर्न सक्छ । उत्तर कोरियाले यसअघि गत जनवरीमा क्रुज मिसाइल परीक्षण गरेको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति […]