चोरी गरी भाग्दै गरेका दुई चाेर पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-३ मा सोही स्थान बस्ने भुवन खत्रीको घरमा दराज फुटाई चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

नगद र ग्यास सिलिण्डर चोरी गर्ने पक्राउ

इटहरी । इटहरीबाट चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार नगद तथा ग्याँस सिलिन्डर चोरी गरेको आरोपमा भिन्नाभिन्नै ठाउँबाट दुईजनालाई पक्राउ गरिएको हो । गत असार १२ गते इटहरी ३ बस्ने अनन्तप्रसाद पौडेलको घरमा रहेको नगद एक लाख ५३ हजार र १४ […] The post नगद र ग्यास सिलिण्डर चोरी गर्ने पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

एक महिनामा ८२ चाेर पक्राउ

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा संचालित पाकेटमारी विरूद्धको विशेष अभियानका क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने  ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ। २०७६ जेठ १ गतेदेखि ३२ गतेसम्म यातायात व्यवसायीसँग सहकार्य गरी संचालन गरिएको उक्त अभियानको...