The Supreme Court has observed that political analyst Bharat Dahal’s recent statements amounted to an exercise of his freedom of thought and expression and
अध्यक्ष दाहालले असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले दसैं, तिहार र छठ पर्वपछि एमालेको नेतृत्वमा देशव्यापी सशक्त आन्दोलन सुरु हुने र त्यसले वर्तमान सरकार ढाल्ने दाबी गरेका छन्।
काठमाडौँ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिन्धुलीस्थित बीपी राजमार्गमा चार दिन राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विशेष मौसमी बुलेटिनका आधारमा असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म बीपी राजमार्गमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। नेपाल मौसम विज्ञान विभागले […]
बंगालको खाडीबाट विकसित ‘अर्नब’ चक्रवात उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा पुगेपछि भारतका विभिन्न राज्यमा भारी वर्षा भइरहेको छ। प्राप्त विवरणअनुसार चक्रवात राति ११ बजेदेखि १ बजेको बीचमा उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको हो। यसको प्रभावले दुवै राज्यका तटीय जिल्लामा भारी वर्षा भइरहेको छ। दक्षिण ओडिशाका १० जिल्लामा […]
सरकारले अखाद्य तथा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गर्ने व्यवसायीलाई अनुगमनकै क्रममा तत्काल जरिवाना गर्न सकिने कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो। मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ अनुसार मस्यौदामा सर्वसाधारण, […]