जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत पाराग्लाइडिङ उडान नगर्न सचेत गराएको छ । प्राधिकरणअन्तर्गतको फलाइट सेफ्टी स्टान्डर्डस् विभागले सोमबार एक सूचना प्रकाशित गर्दै तोकिएभन्दा बाहेकका क्षेत्रमा अनुमतिबेगर उडान नगर्न सचेत गराएको हो । त्यस्तो गरेको पाइए सम्बन्धित पाराग्लाइडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र र उडान गर्ने पाराग्लाइडिङ पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्मको कारबाही...

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारका लागि सारियो

काठमाडौ।हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध भएको छ।आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारसम्मका लागि सारिएको छ।जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज गरिने भएको छ।चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ र नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९४,८०० रुपैयाँ कायम भएको छ।