नेकपा(माओवादी केन्द्र)को बन्दसत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आइतबार उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ ।
काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र पुनः सुरु भएको छ । बन्दसत्र शुरु हुनु अघि माओवादीको स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटी बैठक सकिए लगत्तै बन्दसत्र सुरू गरिएको हो । यहि पुस ११ गतेदेखि माओवादीको आठौं महाधिवेशन शुरु भएको थियो । केन्द्रीय कमिटीमा आउन धेरै नेताहरुले आकांक्षा राखेपछि सहमतिबाटै […]
काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र स्थगित भएको छ। आजै चार बजे बस्ने गरी बन्दसत्र स्थगित भएको हो।केन्द्रीय समिति सदस्यहरूको नामावली टुंग्याउन स्थायी समितिको बैठक जारी छ। उक्त बैठकले नाम टुंग्याउने र बन्दसत्रमा प्रस्तावित गर्ने तयारी गरिएको थियो।बन्दसत्र सुरु हुने भनेर महाधिवेशन प्रतिनिधिहरू हलमा प्रवेश गरिसकेका थिए। तर स्थायी समिति नै नसकिएपछि बन्दसत्र स्थगित गरिएको हो। स्थायी समितिले केन्द्रीय समिति सदस्यको अतिरिक्त पदाधिकारीको नामसमेत टुंग्याउने तयारी गरिरहेको बु
१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् । शनिबार दिउँसो साढे दुई बजे स्थगित भएर साँझ पौने ७ बजे पुन: […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र भोली (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको हो । आज(शनिबार) रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता रामनारायण विडारीले बताए । शनिबार […]
पुष १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच […]
काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा सहभागी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता । तस्बिरः प्रदीपराज वन्त÷रासस
नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि ९१ः३० बजे०देखि बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो । प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए …
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ । त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ । समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ । उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ । प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा त
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र जारी छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलभित्र बन्दसत्र चलिरहँदा बाहिर रुकुम पश्चिमतिर प्रचलित मयुर नाच प्रस्तुत भइरहेको छ। रुकुमका स्थानीयहरुले यो नाच...
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सुरु हुँदैछ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए । यसअघि माओवादीको महाधिवेशनको उद्घाटन सत्र आइतबार भएको थियो । आइतबारको उद्घाटनसत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, माले महासचिव सीपी मैनालीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा नेताहरुले एकअर्काको प्रसंशा गरेका थिए । कार्यक्रमह...