फ्रेन्च ओपनकी निर्देशक माउरेस्मोकाे भनाइमा स्विटेकको आपत्ति

काठमाडौं। शीर्ष वरियताकी टेनिस खेलाडी इगा स्विटेकले फ्रेन्च ओपन प्रतियोगिताका निर्देशक अमेली माउरेस्मोले महिलाका खेलहरु पुरुषकाे जस्तै आकर्षक नभएको बताएको भनाइप्रति आपत्ति जनाएकी छन् । उनले माउरेस्माेकाे अभिव्यक्ति निराशाजनक र आश्चर्यजनक रहेकाे प्रतिक्रिया दिएकी छन् । पूर्वविश्व नम्बर एक टेनिस खेलाडी माउरेस्मोले यस सिजन फ्रेन्च ओपनमा महिलातर्फका १० खेलमा १ खेल राति भएका कारण आलोचनाको […]

सम्बन्धित सामग्री

पशुपतिको आरती र दीप प्रज्वलनको सूचनामा विकास कोषकाे आपत्ति

काठमाडौं- बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित गरी बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर […]

नीर शाहको प्रस्ताव : स्वतन्त्र चलचित्र आयोग बनाएर जाऔं

काठमाडौं । पाका फिल्म निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति जनाउँदै यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । निर्माता संघको वार्षिक साधारणसभामा बोल्दै शाहले यो विधेयकले बोर्डमाथि मन्त्रालयको हस्तक्षेप अझै बढ्ने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अधिकार खोस्न खोजेको भन्दै शाहले बोर्डलाई स्वायत्तता दिनुपर्नेमा जोड […]

हल नदिएर नेपाली चलचित्रलाई हतोत्साही गर्न खोजिएको भन्दै निर्देशक समाजको आपत्ति

काठमाडौं । नयाँ नेपाली चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । शुक्रबारदेखि रिलिज हुने ‘ऐना झ्यालको पुतली’ लाई बिहीबारसम्म सिनेमा हलहरूले शो नदिँदा अग्रिम बुकिङ खुल्ला गर्न नसकिएको र प्रचार प्रसारसमेत गर्न नसकिएको भन्दै निर्देशक समाजले आपत्ति जनाएको हो । ‘समयमै आफ्नो सामानको बिक्री मूल्य तय […]

परराष्ट्रमन्त्री संसदीय समितिमा नआएकामा सांसदहरुको आपत्ति

१९ साउन, काठमाडौं । सांसदहरुले संसदीय समितिलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले बोलाएको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का बिहीबार अनुपस्थित थिए । समितिले बोलाएर खड्का अनुपस्थित रहेको यो दोस्रोपटक हो । समितिले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सरकारले अमेरिकालाई पठाएको पत्रका […]

रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौैं : स्वतन्त्र उम्मेदवारी अभियानले सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आपत्ति जनाउँदै आज (बुधबार) निर्वाचन आयोगमा उजुरी हालेको छ। अभियानले विशेषगरी लामिछानेको पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ।स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले लामिछानेको पार्टीविरुद्ध आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष उजुरी बुझाएका हुन्। साहुसँगै फिल्म निर्माता/निर्देशक समेत रहेका अभियानका सदस्य

एमसिए–नेपालको आपत्ति

एमसिएले ती सामग्रीमा कुनै सत्यता नभएको जनाएको छ। एमसिएले भ्रामक सामग्रीमा प्रयोग गरिएको जस्तो लेटरहेड कहिल्यै प्रयोग नगरेकोर दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक बिष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको भन्दै उक्त सन्देश सम्प्रेषण ...

एमसीए नेपालबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै आपत्ति

काठमाडौँ– एमसीए नेपालले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । एमसीसी कम्प्याक्टबारे एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली हस्तारक्षर प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम छरिएको एमसीए नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको हो । उसले भनेको छ, ‘ यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल […]

‘अघिल्लाे सरकारले हनुमान र अहिलेकाे सरकारले कुलमान मात्रै देख्यो’

काठमाडौँ – कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेकोप्रति माओवादी केन्द्रका सांसद गजेन्द्र महतले आपत्ति जनाएका छन्। बिहीबार संसदको शून्य समयमा सांसद महतले राज्यका अरु निकायलाई समेत सुधार गर्नुपर्नेमा सरकारको ध्यान विद्युत् प्राधिकरणमा मात्रै केन्द्रित भएको आरोप लगाए। उनले अघिल्लो सरकारले हनुमान मात्रै र अहिलेको सरकारले कुलमान मात्रै देखेको भन्दै व्यंज्ञ गरे। सांसद […]

फिल्मको टाइटलले कार्तिक आर्यन चर्चामा

अभिनेता कार्तिक आर्यन पछिल्लो समय फिल्म ‘सत्यनारायण की कथा’ को कारणले चर्चामा छन् । चर्चाको कारण टाइटल हो । फिल्मको टाइटललाई धार्मिक संगठनले आपत्ति जनाएका छन् । जसको कारण निर्माण युनिटले टाइटल नाम परिवर्तन गर्ने निर्णय गरेको छ । जसको जानकारी फिल्म निर्देशक समीर विद्धानले शनिबार ट्वीटर मार्फत दिएका हुन् ।‘एक फिल्मको टाइटल रचनात्मक हिसावले ब्यवस्थित तरिकाले जुर्छ’ निर्देशक समीरले भन,  ‘हामीले भावनाको ठेस पुर्याउनेबाट बच्नका लागि हालै घोषित आफ्नो फिल्म ‘सत्य