The scene in Kolkata on Saturday was one Nepali football fans could only watch from a distance. More than 51,000 people packed Salt Lake Stadium as India took
काठमाडौँ- विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका युवा नेता राजेशकुमार श्रेष्ठलाई नेपाली कांग्रेसको केन्द्रीय समितिमा ल्याउनुपर्ने आवाज पार्टीको युवा पंक्तिमा बलियो बन्दै गएको छ। तनहुँ क्षेत्र नं. २ बाट अत्यधिक मतसहित विजयी श्रेष्ठ नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका नेता हुन्। नेविसंघको विशेष महाधिवेशनपछि उनी केन्द्रीय अध्यक्षका दाबेदारसमेत थिए। त्रिभुवन विश्वविद्यालय […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्। महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता–कार्यकर्ता तथा प्रतिनिधि समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ–आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्। पञ्चेबाजासहितको र्यालीमा […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको भावी नेतृत्व, नीति, संगठन र कार्यदिशाबारे बहसलाई तीव्र बनाइरहेका बेला नेतृ निर्मला क्षेत्रीले महिला केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको लामो राजनीतिक यात्रा, संगठन निर्माणमा निरन्तर सक्रियता, लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतकका रूपमा प्राप्त संसदीय अनुभव तथा महिला अधिकार र राजनीतिक […]