डिभाइन वाइनको नयाँ उत्पादन बजारमा

महाकाली वाइन प्रालिले नेपाली वाइन बजारमा आफनो नयाँ ब्राण्ड डिभाइन वाइन प्रिमियम ल्याएको छ ।कम्पनीको प्रिमियम उत्पादन आप्mनै अंगुर बारी (भाईनयार्ड)मा फलेको उच्च्तम् गुणस्तरको स्वाद र सुगन्ध भएको अंगुरबाट बनेको जनाएको छ । उच्चतम् प्रविधि प्रयोग गरी उत्पादित नेपाली वाइन अन्तर्राष्ट्रिय स्तरको स्वाद तथा गुणस्तरमा नेपालीमाझ प्रस्तुत गरिएको कम्पनीको दावी छ ।कम्पनीले आप्mना प्रिमियम उत्पादनद्वरा […]

सम्बन्धित सामग्री

डिभाइनकाे प्रिमियम ब्राण्ड बजारमा

काठमाडौं । महाकाली बाइनस प्रा.लि को उत्पादन डिभाइन वाइनको प्रिमियम ब्राण्ड बिक्री सुरु भएको छ । फरक स्वाद र उच्च गुणस्तरसहितको डिभाइन वाइन प्रिमियम सोमबारबाट बजारमा उपलव्ध भएको कम्पनीले जनाएको छ । नेपाली उपभोक्ता माझ आफ्नो पहिचान बनाइसकेको डिभाइनको नयाँ संस्करण लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । गुणस्तरिय अंगुरबाट अत्याधुनिक प्रविधी प्रयाग गरेर उक्त […]

‘डिभाइन वाइन प्रिमियम’ बजारमा

डिभाइन वाइन उत्पादक कम्पनी महाकाली वाइनसले यसको प्रिमियम ब्रान्ड बजारमा ल्याएको छ। कम्पनीले सोमबारदेखि यो उत्पादन नेपाली बजारमा ल्याएको हो।...