‘डिभाइन वाइन प्रिमियम’ बजारमा

डिभाइन वाइन उत्पादक कम्पनी महाकाली वाइनसले यसको प्रिमियम ब्रान्ड बजारमा ल्याएको छ। कम्पनीले सोमबारदेखि यो उत्पादन नेपाली बजारमा ल्याएको हो।...

सम्बन्धित सामग्री

मनाङको स्याउ मनाङमै खपत

मनाङ – हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको वाइन उत्पादनको सुरुआत गरेको छ । मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको […]

मनाङ भ्याली वाइन नेपाली बजारमा

काठमाडौं– मनाङका किसानले उत्पदन गरेको स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्कालगायतको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र लन्च हुने गरेकामा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा […]

फ्रान्सको अर्गानिक वाइन नेपाली बजारमा

काठमाडौं । फ्रान्समा उत्पादित अर्गानिक वाइन लेस सिमेन्स डि वासाक नेपाली बजारमा भित्र्याइएको छ । भिगेन,डिमिटर सर्टिफाइड, बायो डाइनामिक प्रमाणित वाईन मल्टिपर्पाेज प्रालिले नेपालमै पहिलो पटक भित्र्याएको हो । पूर्णरुपमा परम्परागत प्राकृतिक र अर्गानिक खेती प्रणालीबाट उत्पादित सो वाइन एसियामै जापानपछि नेपालमा भित्र्याइएको हो । जापानमा बढ्दो माग रहेको यो वाइन चीनले पनि छिट्टै आयात […]

इटालियन स्वादको वाइन नेपाली बजारमा

जिमी ग्रुपले इटालियन स्वादको नयाँ वाइन  बजारमा ल्याएको छ । इटालियन ब्राण्डको नयाँ  स्वाद भएको वाइन  ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको ग्रुपले जानकारी दिएको हो ।ग्रुपका अनुसार अंगुरबाट बनेको वाइन उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवै थरीको ‘जिमी गोसे’ रहेको जनाएको छ । कम्पनीका अनुसार ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको छ ।अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको वाइन उच्चतम प्रविधिको

डिभाइन वाइनको नयाँ उत्पादन बजारमा

महाकाली वाइन प्रालिले नेपाली वाइन बजारमा आफनो नयाँ ब्राण्ड डिभाइन वाइन प्रिमियम ल्याएको छ ।कम्पनीको प्रिमियम उत्पादन आप्mनै अंगुर बारी (भाईनयार्ड)मा फलेको उच्च्तम् गुणस्तरको स्वाद र सुगन्ध भएको अंगुरबाट बनेको जनाएको छ । उच्चतम् प्रविधि प्रयोग गरी उत्पादित नेपाली वाइन अन्तर्राष्ट्रिय स्तरको स्वाद तथा गुणस्तरमा नेपालीमाझ प्रस्तुत गरिएको कम्पनीको दावी छ ।कम्पनीले आप्mना प्रिमियम उत्पादनद्वरा […]

दुर्गमको नगरपालिकामा आठ उद्योग स्थापना

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० मा स्थापना भएको कर्णाली वेभरेज इन्डस्ट्रिज प्रालिले प्रदेश र स्थानीय सरकारको सहयोगमा डिमुरको वाइन उत्पादन गर्न थालेको छ। डिमुर र डिमोर गरी दुई ब्रान्डबाट वाइन बजारमा आउन थालेको उक्त कम्पनीले जनाएको छ।...

सकारो फर्मन्टेड बेभरेजका वाइन बजारमा

सकारो फर्मन्टेड बेभरेज प्रालि, काठमाडौंले नेसे नामको उत्कृष्ट वाइन नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंको धुम्बराईमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरू लन्सिड गरेको जनाएको छ ।

क्यान्भास वाइन बजारमा - Karobar National Economic Daily

काठमाडौंः संकटा वाइन एन्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक गरेको छ । एक समारोहकाबीच मदिरा व्यवसायी तथा उद्योगीहरूको उपस्थितिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गरे ।…

क्यान्भास वाइन बजारमा

संकटा वाइन एन्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गरे।