काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्चाउनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा र्याली निकालेको छ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै आन्दोलनरत महासंघले पेशागत संगठन र सरोकारवालासहित काठमाडौंमा वृहत ऐक्यबद्धता र्यालीको आयोजना गरेको हो । महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन […]
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधा व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ। ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै राष्ट्र बैंकले सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता ल्याउने तथा संस्थागत […]
काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अभियोग जेल पठाउने आदेश जारी गरेको छ। भट्ट र अग्रवालको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएपछि उच्च अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले दुवैजनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश […]
५ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ ।
कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् ।
संसद्मा …
५ असार, हुम्ला । बाजुरा र हुम्लाको सीमाक्षेत्रमा सिमानाको विषयमा भएको विवादको घटनामा हुम्लाबाट २१ जना पक्राउ परेका छन् । बाजुराको हिमाली गाउँपालिकाका जनप्रतिनिधिसहितका व्यक्तिलाई बन्धक र सांघातिक आक्रमण गरेको आरोपमा हुम्लाको खार्पुनाथबा २१ जनालाई …