सांसद सुनुवारले कैदीबन्दीलाई दिए खसी उपहार

ओखलढुंगा - ओखलढुंगाबाट निर्वाचित संघीय स‌ांसद यज्ञराज सुनुवारले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । सांसद सुनुवारले जिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई जिल्लाका सुरक्षा अधिकारीकाे उपस्थितमा खसी उपहार दिएका हुन् ।  उनले विजया दशमीकाे उपलक्ष्यमा कारागारमा रहेका व्यक्तिहरुला…

सम्बन्धित सामग्री

दसैँका लागि ३ हजार खसी बोका ल्याइने

काठमाडौँ ।  सरकारले यस वर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।  घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ । […]

भारतबाट भित्र्याइएका प्रतिबन्धित खसी र राँगा बरामद

१३ साउन, काठमाडौं । भारतबाट नेपाल भित्र्याइएका प्रतिबन्धित खसी, बोका र राँगा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले बरामद गरेको छ । प्रतिबन्धित खसी, बोका र राँगा भित्र्याइरहेको सूचनाको आधारमा भन्सार कार्यालयले दुई साताको अवधिमा २१५ वटा खसी र ८१ वटा राँगा बरामद गरेको कृष्णनगर भन्सारका निमित्त कार्यालय प्रमुख ठाकुर गौतमले जानकारी दिए । तस्करहरुले नेपालीहरुको चाडपर्वलाई […]

स्वास्थ्य जाँच नगराइएका खसी नियन्त्रणमा

मापदण्ड नपुर्‍याई बेच्न लगिएका खसी प्रहरीले रोकेको छ। नारायण नगरपालिका–८ स्थित प्रहरी पोस्टले चेकजाँचको क्रममा स्वास्थ्य जाँच प्रमाणपत्रबिनाका खसी बेच्न लगिरहेको पाएपछि ट्रक र खसी नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला पशु सेवा कार्यालय दैलेखमा बुझाएको हो...

सांसदद्वारा कैदीबन्दिलाई खसी उपहार

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले जेल जीवन बिताइरहेका कैदीबन्दीलाई खसी उपहार दिएका छन्। विगतमा झैं दशैंको अवसर पारेर सांसद सुनुवारले जिल्ला कारागार ओखलढुंगामा कैद भुक्तान गरिरहेका कैदीबन्दिलाई खसी उपहार दिएका...

हामी खसी व्यापारी !

ग्रामीण भेगबाट तनहुँको दमौली बजारमा बिक्री गर्न खसी ल्याउँदै किसान । अभिभावकसँगै बालबालिका पनि खसी बिक्रीका लागि बजार झरेका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस

दशैँमा खसी किन्दा ध्यान दिनुपर्ने कुरा

नेपालीहरूको महान चाड वडादशैँ शुरु भएको छ । दशैँको विशेषता भनेको मासुका बिभिन्न व्यञ्जनको खानपान हो । यसकालागी मानिसले गच्छे अनुसार खसी, बोका, कुखुरा किन्ने गर्दछन् । खसी, बोका किन्दा मन लागे अनुसारको बजेटमा नपाउने हुन्छ । अर्थात खसी, बोका किन्दा मुख्य समस्या भनेको मूल्यमा पर्दछ । मंहगो मुल्यमा कम वजनको खसी मात्र पाइन्छ । […]

दाङबाट एक हजार खसी–बोका काठमाडौँ पठाइँदै

यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ  एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए । “कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, सोमबारसम्म पश्चिम दाङबाट २०० खसी–बोका काठमाडौँ पठाउँछौँ”, उनले भने । पहिलो चरणमा ६०० र दोस्रो चरणमा ४०० खसी&

कलंकी खसी बजारबाट खसी भन्दै बाख्रीको मासु बेच्ने ४ भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् । शनिबार बिहान ५ः०० खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार