सांसदद्वारा कैदीबन्दिलाई खसी उपहार

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले जेल जीवन बिताइरहेका कैदीबन्दीलाई खसी उपहार दिएका छन्। विगतमा झैं दशैंको अवसर पारेर सांसद सुनुवारले जिल्ला कारागार ओखलढुंगामा कैद भुक्तान गरिरहेका कैदीबन्दिलाई खसी उपहार दिएका...

सम्बन्धित सामग्री

संखुवासभा कारागारका कैदीलाई निर्माण व्यवसायीले दिए खसी उपहार

खाँदबारी कारागारका कैदीलाई निर्माण व्यवसायी संघले खसी उपहार दिएको छ। शुक्रबार एक कार्यक्रमबीच नेपाल निर्माण ब्यवसायी संघ संखुवासभाले खाँदबारी कारागारका कैदीबन्दीहरुलाई खसी उपहार दिएको हो। १६औं राष्ट्रिय निर्माण दिवसको अवसरमा चियापानसहित...

बेँसीसहर नगरपालिकाद्वारा कैदी बन्दीलाई खसी उपहार

लमजुङ– बेँसीसहर नगरपालिकाले कारागारका कैदी-बन्दीलाई दशैँका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा  खसी सहयोग गरेको हो। नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारागारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी-बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्। नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन चिहाइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै […]

लमजुङका कैदीबन्दीले पाए खसी उपहार

लमजुङ।  बेसीशहर नगरपालिकाले कारागारका कैदी बन्दीलाई दशैंका लागि उपहार स्वरूप २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैयाँ  मूल्यका २ वटा खसी सहयोग गरेको हो ।    नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन् । नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी […]

पाल्पाको एउटै गाउँबाट दशैँमा पचास लाख रुपैयाँभन्दा बढीको खसी बोका बिक्री

पाल्पा – पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङ्ककोटका किसानहरुले दशैँका अवसरमा आधा करोड बढीको खसी बोका बिक्री गरेका छन् । उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट ५२ लाख बढीको  खसी तथा बोका बिक्री गरेको सहकारीका अध्यक्ष गंगीसरा सिंजालीले जानकारी दिनुभयो । फोक्सिङ्गकोटको रानीबास, झर्लेङ्ग, कोटथर, बेलौजा, झोकेदी लगायतका गाउँबाट दिनहुँ खसी बोकाको कारोबार हुने स्थानीय शिक्षक एवत सारुले बताउनुभयो । सहकारीले दशैँ अफरका रुपमा ४ सय ६० भन्दा बढी खसी बोका बिक्री गरेको सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया ...

कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार

लमजुङ– लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसियन लमजुङ बार इकाइले दशैँ हर्षोल्लासका साथ मनाउन् भन्ने उद्देश्यले खसी प्रदान गरेको हो । नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तण गरेका हुन् । नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद […]

सांसद सुनुवारले कैदीबन्दीलाई दिए खसी उपहार

ओखलढुंगा - ओखलढुंगाबाट निर्वाचित संघीय स‌ांसद यज्ञराज सुनुवारले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । सांसद सुनुवारले जिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई जिल्लाका सुरक्षा अधिकारीकाे उपस्थितमा खसी उपहार दिएका हुन् ।  उनले विजया दशमीकाे उपलक्ष्यमा कारागारमा रहेका व्यक्तिहरुला…

सांसद सुनुवारले कैदीबन्दीलाई दिए खसी उपहार

ओखलढुंगा - ओखलढुंगाबाट निर्वाचित संघीय स‌ांसद यज्ञराज सुनुवारले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । सांसद सुनुवारले जिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई जिल्लाका सुरक्षा अधिकारीकाे उपस्थितमा खसी उपहार दिएका हुन् ।  उनले विजया दशमीकाे उपलक्ष्यमा कारागारमा रहेका व्यक्तिहरुला…

दशैं मनाउन कैदीबन्दीलाई खसी उपहार

बन्दी जीवन बिताइरहेका लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ। कैदीबन्दीले पनि दशैं हर्ष उल्लासका साथ मनाउन भन्ने उद्देश्यले नेपाल बार एसोसियसन लमजुङ बार इकाइले खसी प्रदान गरेको हो। मंगलबार लमजुङ...

कैदीबन्दीलाई नगरप्रमुखको दशैँ उपहार : खसी र खाद्यान्न

कालिकोट : तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार दिएका छन्। तिलागुफा नगरपालिका प्रमुख शाहीले सोमबार बिहान जिल्ला कारागार कालिकोट पुगेर दशैँका लागि खसी र खाद्यान्न हस्तान्तरण गरेका हुन्। दशैँ तिहार नेपालीको महान चाड भएकाले कारागारमा रहेका कैदीब...

मोबाइल किन्दा खसी उपहार !

काठमाडौं - मोबाइल एप रिचार्जरले दसैँमा मोबाइल किन्दा खसी उपहार योजना शुरु गरेको छ । रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकले खसी उपहार पाउने रिचार्जरले जनाएको छ। दसैँको खसी घरमै बसी बसी’ योजना असोज १६ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते स...