गल्याङ नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी

२ जेठ, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमाले विजयी भएको यो पालिकामा कांग्रेसका गुरुप्रसाद भट्टराई ७६७ मतान्तरले निर्वाचित भएका हुन् । भट्टराईले ९ हजार ६२९ मत ल्याउँदा उनका प्रत्यासी एमालेका सूर्यप्रसाद गैरे ‘पारस’ले ८ हजार ९२२ मत प्राप्त गरे । भट्टराई कांग्रेस स्याङ्जाका […]

सम्बन्धित सामग्री

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी

बागलुङ, मंसिर ७ ।। बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गर्नुभएको छ । थापाले १३ हजार आठ सय ८४ मत ल्याएका […]

धनकुटाको पाख्रिवासमा कांग्रेस उम्मेदवार गुरुङ विजयी

२ जेठ, काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । उनी ५ हजार ४९८ मत ल्याउँदै मेयरमा विजयी भएका हुन् । गुरुङका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईले ५ हजार ५३ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर पौडेलले चाहिँ ५७ मत प्राप्त गरेका छन् । […]

गोलाप्रथाबाट वडाध्यक्षमा कांग्रेस विजयी

पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवार विजयी भएका छन्।...

कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा हरिकृष्ण देवकोटा दुई हजार ६ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका कमलनाथ...

इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

१ जेठ, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ विजयी भएका हुन् । उनले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए । यसैगरी उपाध्यक्षमा गठबन्धनकै […]

डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । डोल्पाको ठूली भेरी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका सुवर्ण कुमार बुढाले १ हजार २८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी कर्ण बहादुर रोकायाले ९४५ मत प्राप्त गरेका थिए । यसैगरी उपमेयरमा पनि कांग्रेसकै छिरिङ टोल्मा महत विजयी […]

भीमदत्त नगरपालिका १ मा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा  कांग्रेस उम्मेदवार आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी समाजवादीका कमल बहादुर विष्टलाई ४६६  मतको अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।  कुँवरले...

मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस उम्मेदवार दुई मतान्तरले विजयी

काठमाण्डाै - मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो। एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याउनुभएको छ । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।