४ पुस, काठमाडौं । ५ पुस २०७७ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले ११ फागुनमा बदर गरिदिएको थियो । उक्त फैसला सुनाएको दुई वर्ष पूरा हुँदा पनि सर्वोच्च अदालतले उक्त फैसलाको पूर्ण पाठ तयार गरेको छैन । ‘हो, अहिलेसम्म पनि फैसलाको पूर्णपाठ तयार भएको छैन’, सर्वोच्च अदालतका एक […]