बागमती प्रदेश : सरकार गठनका लागि दलहरूले दिए छलफलमा तीव्रता

मकवानपुर । बागमती प्रदेश सरकार गठनका लागि दलहरूले छलफलमा तीव्रता दिएका छन् । प्रदेश सरकारको नेतृत्वको लागि विभिन्न विकल्पसहित दलहरु छलफलमा जुटेका हुन् ।  केन्द्रीय स्तरमा बनेको सत्ता गठबन्धनका दलहरू सोही अनुसार सरकार गठनका लागि सक्रिय देखिएका छन्, भने नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी फरक समीकरणबाट सत्तारोहणको प्रयासमा रहेका छन् । बागमती प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा केन्द्रीय समीकरण अनुसार प्रदेश सरकार गठन गर्ने पक्षमा देखिएका छन् ।  गठबन्धन दलका नेताहरू सरकार केन्द्रको समीकरण भन्दा फरक समीकरणको सम्भावना नरहेको बताउँछन् । सत्ता गठबन्धनबाट अलग भएर सरकार गठन गर्ने पक्षमा नरहेको...

सम्बन्धित सामग्री

बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुखलाई

काठमाडौँ- राष्‍ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई तोकेका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएकाले उनको अनुपस्थितिमा गण्डकीका प्रदेश प्रमुख गुरुङलाई कार्यभार तोकिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन्। बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ देखि २१ […]

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो । दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्णसहित टिम च्याम्पियन बन्यो । […] The post बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन first appeared on Hamro Khelkud.

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ। पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो। बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक ...

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ। पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो। बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक ...

दोश्रो बागमती प्रदेश खेलकुद

मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन्।...

दोश्रो बागमती प्रदेश खेलकुद

मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन्।...

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भाेलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ । श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० […]

बागमती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गरेका छन् । ती अध्यादेश प्रदेश निजामती...

बागमती प्रदेश बन्यो पहिलो साक्षर प्रदेश

हेटौंडा : बागमती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भएको छ। सोमबार बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशकै पहिलो साक्षर प्रदेशको रुपमा घोषणा गरेकी हुन्।साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजानिक गर्दै शाक्यले प्रदेशभर शिक्षाको अभियान चलाउनुका साथै साक्षर हुनुभन्दा साक्षरतामा निरन्तरता दिनु पर्नेमा जोड दिइन्।२०७१ साल असार २ गते सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा असोज ४ गते काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्दै बागमती प्रदेशलाई साक्