गृह मन्त्रालयअन्तर्गतका १६ सहसचिव र उपसचिवको काज सरुवा गरिएको छ । असोज १५ को गृहमन्त्रीस्तरको निर्णयले १६ कर्मचारीको काज सरुवा गरेको हो ।
गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई भोजपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरिएको छ । त्यस्तै सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी, कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालयमा तानिएको छ ।
यस्तो छ काज सरुवाको सूची