कोरोना कहरः सुनसान छन् हिल्साका होटल

सिमकोट– पर्यटकीय सिजनमा पर्यटक तथा अन्य मानिसको निकै चहलपहल हुने हिल्सा दुई वर्षयता सुनसान छ। कोरोनाका कारण चीनसंगको नाका बन्द हुँदा मानसरोवर कैलाशको दर्शन गर्ने बाह्य र आन्तरिक पर्यटकहरु नआएपछि हिल्सा बजार सुनसान देखिएको हो। हिल्साका होटेल व्यवसायी छिरिङ लामाले दुई वर्षदेखि हिल्सा नाका सुनसान भएको बताए। उनले पहिले आन्तरिक र बाह्य गरी झण्डै १५ […]

सम्बन्धित सामग्री

सुनसान काठमाडौं [फाेटाेफिचर]

दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ। कोरोना महामारीले अघिल्ला दुई वर्षसम्म दसैँ बिथोलिएको थियो। यो पटक दसैँको रौनकता बढेको छ। यस पटक झण्डै २०...

कोरोना महामारीसँगै सिमसार क्षेत्र सुनसान

तेह्रथुम-धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको सन्सारी सिमसार सुनसान बनेको छ ।कोरोना महामारी सुरु हुनु अघि आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा रहेको सन्सारी सिमसार क्षेत्र यतिबेला भने सुनसान बनेको छ । पर्यटकहरु हरियाली चिया बगान, स्वच्छ र सफा पोखरीमा मनोरम दृष्यमा रमाउने गरेका थिए । अन्य दिन भन्दा सार्वजनिक बिदाको पर्यटकलाई वनभोज खाने स्थान […]

पर्यटक नहुँदा सम्पदा क्षेत्र सुनसान

कोरोना महामारीका कारण करिब डेढ वर्ष सुनसान बनेका सम्पदा क्षेत्रमा अझै चहलपहल बढ्न सकेको छैन। त्यहाँ पुग्ने पर्यटकको संख्या निकै कम हुँदा सम्पदा क्षेत्र अझै सुनसान बनेका हुन्। प्रायः विदेशी पर्यटकहरूले...

पोखराका शक्तिपीठहरु सुनसान (फोटोफिचर)

बडा दसैंको पहिलो दिन अर्थात्, घटस्थापनामा पोखराका शक्तिपीठहरु सुनसान बनेका छन् । पोखरा क्षेत्रमा बुधबार रातिदेखिको अविरल वर्षाका कारण श्रद्धालु भक्तजनहरू विभिन्न शक्तिपीठको दर्शन गर्न जान सकेका छैनन् ।तालबाराही, विन्ध्यवासिनी, भद्रकाली लगायतका मन्दिर सुनसान बनेका छन् । सरकारले कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै निषेधाज्ञा हटाएसँगै मन्दिरमा पूजाआजा गर्ने भक्तजनको संख्या बढ्दै गएको थियो ।विगतमा घटस्थापनाको दिन पोखराका शक्तिपीठ तालबाराही, भद्रकाली, विन्ध्याबासनी लगायतका मन्दिरहरूमा दुर्गा पूजा ग

पर्यटक फर्किएसँगै सुनसान खुम्बु

पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको छ । पर्यटकीय सिजन सकिएसँगै खुम्बु अहिले सुनसान बनेको हो ।  कोरोना महामारीकाबीच पनि हजारौँ पर्यटकको आवागमनले व्यस्त बन्ने खुम्बु पर्यटक फर्किएसँगै सुनसान बनेको खुम्बुबाट...

कोरोना कहर - सुनसान छ गुराँसको राजधानी टीएमजे

सङ्खुवासभा — पूर्वी पहाडी जिल्लामा पर्ने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे–मिल्के–जलजले (टीएमजे) अहिले सुनसान बनेको छ ।यति बेला टीएमजे क्षेत्रका वनैभरि राताम्मे भएर लालीगुराँस फुलेका छन् । तर कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्टका कारण पर्यटक नभित्रिएपछि टीएमजे प्रायः सुनसान बनेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिका १ अन्तर्गत पर्ने गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिकाभित्र पर्ने चौकीमङ्गलबारे र धर्मदेवी नगरपालिकाको टुटे देउराली र प...

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

कोरोना भाइरसको उच्च जोखिमसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको छ । पदयात्राका लागि उपयुक्त मौषम भए पनि दोस्रो प्रकारको कोभिड–१९ को प्रभावले अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको हो ।लमजुङको सदरमुकाम बेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गमा अघिल्लो वर्षदेखि नै सुनसान बनेको हो । पर्यटकहरूको उत्साहजनक आगमन हुने सिजनमा कोभिड प्रभावकै कारण यो वर्ष न्यून पर्यटक […]

कोरोना कहरले सुनसान मुस्ताङ (फोटो फिचर)

संजय रेग्मीपर्वत : आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल भइरहने मुस्ताङ यतिबेला सुनसान बनेको छ। पर्यटकहरूको रोजाइको गन्तव्यको रूपमा रहेको मुस्ताङमा प्राकृतिक दृश्य हेर्दै घुमघाम गर्न, मुक्तिनाथ दर्शन र कागबेनीमा श्राद्ध गर्न जानेहरूका कारण चहलपहल देखिने मुस्ताङ सुनसान छ।कोरोना संक्रमणको पहिलो लहरमा सुनसान बनेको मुस्ताङमा जोखिम कम हुँदै गएपछि पर्यटन व्यवसाय बिस्तारै चलायमान बन्दै गएको थियो। तर दोस्रो लहर सुरु भएपछि पुनः उही सन्नाटा सुरु भएको छ।

सुनसान हनुमान ढोका दरबार परिसर

दोस्रो चरणको कोरोना भाइसरका कारण सरकारले गरेको बन्दाबन्दीका कारण सुनसान रहेको काठमाडौँको वसन्तपुर परिसर । तस्वीर रासस

सुनसान माइतीघर सिंहदरवार सडक खण्ड

कोरोना भाइरस सङ्क्रमण बढेपछि बिहीबारदेखि सरकारले निषेधाज्ञा जारी गरेपछि सुनसान माइतीघर सिंहदरवार सडक खण्ड । तस्वीर, रासस