काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का सचिव एवं पूर्वपरराष्ट्रमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक हो कि होइन, भ्रमणका एजेन्डा के के हुन् भन्ने बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । ‘प्रचण्डले प्रधानमन्त्रीको शपथग्रहण गर्ने बित्तिकै भारत भ्रमणमा जाने बताउनुभयो । जब कि आजभन्दा सात दिन अघिसम्म पनि उहाँलाई भारत भ्रमणको […]