प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, गृहमन्त्री, कानुनमन्त्री, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ता सम्पत्ति विवरण बुझाएको उल्लेख छ। त्यो विवरण सार्वजनिक गरिएको छैन ।
जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ मा तीन हजार ४८ र गत आवको जिम्मेवारी सरिआएका नौ सय २३ उजुरी गरी तीन हजार ९७१ उजुरी दर्ता भएको उल्लेख छ । कुल उजुरीमध्ये दुई हजार ९१० उजुरी […]
धनुषामा गोली प्रहारबाट एकजना वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ को वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको गोलीप्रहारबाट हत्या भएको हो।