काठमाडौँ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटमार्फत् आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, 'मलाई...
चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् : ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन ।’उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएपछि सोमबार हुने भनिएको समपूर्ण कायृक्रम स्थगित भएको देखिएकाले आज हुने भनिएका सम्पुर्ण कार्यक्रम...
काठमाडौं, २४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण देखिएको छ । उनलाई कोरोना संक्रमण देखिएको सचिवालयले जानकारी दिएको छ । प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी परीक्षण गर्दा संक्रमण देखिएको जनाइएको छ । उनी केही दिन आइशोलेशनमा रहने जनाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ।
काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३७५ जनाले वृद्धि भएको हो। सोही अनुरुप गत २४ घण्टामा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबाट उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण देखिएको थियो।