काठमाडौं । अन्डर १९ साफ च्याम्पियनसीपको उपाधिका लागि अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोलीबाट गोल हुन सकेको छैन । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो । दुवै टिमले सडनडेथ आधारमा उपाधि भिडन्तका भेटिएका हुन् । पाकिस्तानले भुटान र भारतले सेमिफाइनलमा आयोजक नेपाललाई […]