अवैध सालको गोलिया काठ बरामद

गुलरिया नगरपालिका–१ स्थित नेपाल-भारत सीमा नजिक रहेको नर्सरी वनबाट प्रहरीले काठ बरामद गरेको हो।

सम्बन्धित सामग्री

साल जातको गोलिया काठ बरामद

मधुवननगरपालिका–७ गंगाबस्ती स्थित गोपाल मगरको मकै बारी स्थितबाट प्रहरीले शनिबार साल जातको गोलिया काठ बरामद गरेको हो। प्रहरीले १४ वटा साल जातको गोलिया काठ बरामद गरेको छ।...

सालको गोलिया काठ बरामद

गुलरिया नगरपालिका–१ गाउँ नम्बर १६ स्थित सडकको नालीमा बेवारिसे अवस्थामा राखिएको सालको काठ प्रहरीले शुक्रबार बरामद गरेको हो।...

सालको गोलिया काठ बरामद

गुलरिया नगरपालिका–१ गाउँ नम्बर १६ स्थित सडकको नालीमा बेवारिसे अवस्थामा राखिएको सालको काठ प्रहरीले शुक्रबार बरामद गरेको हो।...

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद

ढुंगामुनि लुकाएर लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सालको गोलिया बरामद गरेको छ। चन्द्रपुर नगरपालिका–३ को गैंडाटारबाट लोड गरेर चन्द्रपुर– १० स्थित बालचनपुरको एक चिरान मिलमा लाँदै गरेको अवस्थामा उक्त काठ...

सिन्धुलीमा करोड मूल्य बराबरको काठ बरामद

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट निकासी हुन लागेको ठूलो परिमाणकाे अवैध गोलिया काठ प्रहरीले बरामद गरेको छ।हरिहरपुरगढी गाउँपालिका–१ स्थित बागमती नदीको किनार घाट गद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ प्रहरीले बरामद गरेको हो।ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी २ हजार २९७ क्यूफिट गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।सालको १८० थान गोलिया १५४५ क्यूफिट र अन्य जातको ७१ थान गोलिया ७९१ क्यूफिट बरामद भएको सिन्धुलीका&

सिन्धुलीमा २ हजार २९७ क्यूफिट गोलिया काठ बरामद

सिन्धुली प्रहरीले ठूलो परिमाणमा अवैध गोलिया काठ निकासी हुन लागेको अवस्थामा बरामद गरेको छ ।

पराल मुनी लुकाएर राखेको काठ सशस्त्र प्रहरीद्वारा बरामद

रौतहटको कटहरिया नगरक्षेत्र भित्र सशस्त्र प्रहरीको टोलीले अवैध सालको काठ बरामद गरेको छ । कटहरिया ९ डुमरिया पुल छेउ को खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।विशेष  सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रमुख ईन्स्पेक्टर मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले पराल मुनी लुकाइ छिपाइ राखेको ४ वटा  सालको गोलिया झन्डै २३ क्युफिट  काठ मंगलबार सांझ बरामद गरेको छ ।बरामद काठ जंगलसहिया सब डिभिजन

सालको गोलिया बरामद

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले सालको गोलिया काठ बरामद गरेको छ । गस्तीका क्रममा चन्द्रपुर–५, चाँदी खोला नजिकै ३ वटा सालको गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।७/८ जना मिलेर जंगलबाट अवैध रुपमा सालको काँचो रुख काटेर गोलिया बनाई ३ वटा साईकलमा ल्याउँदै गरेको अवस्थामा ४ वटा गोलिया बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी टोलीलाई देख्ना साथ साईकल र काठ छाडेर उनीहरु फरार भएको अवस्थामा जम्मा २५ क्यू फिट काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्

कनकाई नदीबाट ठूलो परिमाणमा तस्करी गरिएका सालका काठ बरामद

झापा : तस्कर समूहले इलामको वन जंगलबाट सखुवाको(साल) काठ चोरी निकासीको माध्यमबाट झापा ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरीले कनकाई नदीबाट ठूलो परिमाणमा सखुवा जातको गोलिया बरामद गरेपछि काठ तस्कर गिरोह यस्तो धन्दामा सक्रिय रहेको भेटिएको हो। सशस्त्रले कनकाई नगरपालिका-४ र शिवसताक्षी नगरपालिका-१ सीमाबाट बग्ने कनकाई नदीबाट करिब १५ लाख मूल्य बराबरको गोलिया काठ बरामद गरेको छ।तस्करले कनकाई नदीबाट बगाएर गोलिया काठ ल्याइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमे

अवैध काठसहित सात पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतबाट अवैध काठसहित सात जनालाई पक्राउ गरेको छ ।प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका–१० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीको घरमा लुकाइछिपाइ राखेको ६.९३ क्युफिट गोलिया काठ र १२.८६ चिरान काठ गरी १९.७९ क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।“दर्लामीले सोही वडास्थित चुईयाँ पानी नजिकै गोलखाडल सामुदायिक वनबाट