ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद

ढुंगामुनि लुकाएर लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सालको गोलिया बरामद गरेको छ। चन्द्रपुर नगरपालिका–३ को गैंडाटारबाट लोड गरेर चन्द्रपुर– १० स्थित बालचनपुरको एक चिरान मिलमा लाँदै गरेको अवस्थामा उक्त काठ...

सम्बन्धित सामग्री

रौतहटमा तस्करीको काठ बरामद

रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ।बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरीले पाँच थान सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बरामद भएको काठ कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय काठ चोरी

साल जातको गोलिया काठ बरामद

मधुवननगरपालिका–७ गंगाबस्ती स्थित गोपाल मगरको मकै बारी स्थितबाट प्रहरीले शनिबार साल जातको गोलिया काठ बरामद गरेको हो। प्रहरीले १४ वटा साल जातको गोलिया काठ बरामद गरेको छ।...

कञ्चनपुरमा अवैध काठ बरामद

कञ्चनपुर- कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो । प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार राति बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ । आवश्यक कारबाहीका […]

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।...

अवैध सालको गोलिया काठ बरामद

गुलरिया नगरपालिका–१ स्थित नेपाल-भारत सीमा नजिक रहेको नर्सरी वनबाट प्रहरीले काठ बरामद गरेको हो।

बेवारिसे अवस्थामा सालको काठ बरामद

मधुवन नगरपालिका–७ स्थितबाट बिहीबार बिहान बेवारिसे अवस्थामा प्रहरीले काठ बरामद गरेको हो।

सशस्त्र प्रहरीद्वारा काठ बरामद

सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।...

फर्निचर उद्योगबाट अवैध काठ बरामद

रौतहटके एक फर्निचर उद्योगबाट अवैध काठ बरामद भएको छ। वनबाट अवैध रुपमा ल्याइएको साल र सिसौको काठ डिभिजन वन कार्यालयले बरामद गरेको हो।...

दुई लाख मूल्य बराबरकाे अवैध सालको काठ बरामद

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ छपिया स्थित पोखरीमा ल्काईएको २ लाख बढी मूल्यका सालको काठ बरामद गरिएको छ। प्रहरीले स्थानीय चिरकुट केवटको पोखरीमा बेवारिसे अवस्थामा सो काठ बरामद गरेको हो।...

चुरे फेदीबाट ९४ थान काठ बरामद

महोत्तरी। डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान सालको काठ बरामद गरेको छ। चुरे फेदीको महोत्तरी,सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको टोलीले काठ बरामद गरेको हो। यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो। बरामद काठको नाप परिमाण ५२ क्यूफिट(घनफिट)रहेको सहायक