अमेरिकाको मिनेसोटामा एक भेनेजुएली नागरिकमाथि गोली चलाउने अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) अधिकारीमाथि झुटो बयान दिएको र हमला गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। घटनाबारे गलत विवरण दिएको आरोप लागेका अधिकारीमाथि देशव्यापी पक्राउ वारेन्टसमेत जारी भएपछि यो घटना अमेरिकाको आप्रवासन कारबाहीमाथि थप प्रश्न उठाउने विषय बनेको छ। अमेरिकी राज्य मिनेसोटाका अभियोजकहरूले सोमबार आइस अधिकारी […]
५ जेठ, काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी …
काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवाद चर्किँदा स्थानीयबीच झडप भएको छ । प्रहरी चौकी निर्माण र सीमा निर्धारणलाई लिएर तनाव बढेपछि अवस्था झडपमा परिणत भएको हो । मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले सीमा विवाद उठाउँदै विरोध जनाएपछि बाजुराका स्थानीयसँग उनीहरूको भिडन्त भएको हो । लामो समयदेखि […]
Kathmandu. The government's goal of developing a safe and reliable railway transport system in Nepal appears to be moving at a snail's pace. The Auditor General's latest report has raised questions about the performance, budget expenditure, and project management of the Railway Department.The 63rd annual report published by the Office of the Auditor General has questioned the Railway Department's work style and budget management, citing extreme negligence in railway projects, financial indiscipline, slow physical progress, and unplanned expenditure.According to the Auditor General's report, the total length of the East-West railway, including link routes, is 1,003 kilometers. The estimated cost to...