उत्तर कोरियाले पुन: सञ्चालनमा ल्यायो न्युक्लियर रियाक्टर

उत्तर कोरियाले न्यूक्लियर रियाक्टर पुनः सञ्चालनमा ल्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। योङ्गबिअन न्यूक्लियर रियाक्टर उत्तर कोरियाले पुनः सञ्चालन गरेको संयुक्त राष्ट्रसंघीय एटोमिक एजेन्सीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो। परमाणु हतियारका लागि प्रयोग गरिने प्लुटोनियम सो रियाक्टरमा उत्पादन हुने ठानिएको छ। इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) ले पछिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनका अनुसार बन्द रियाक्टर उत्तर […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले परमाणु रीएक्टर पुनःसञ्चालनमा ल्यायो

एजेन्सी, १४ भदौ । उत्तर कोरियाले एउटा पारमाणविक रीयाक्टर पुनः सञ्चालनमा ल्याएको छ । पारमाणविक अस्त्रका लागि प्लूटोनीअम उत्पादन गर्न रीयाक्टर पुनः सञ्चालनमा ल्याइएको संयुक्त राष्ट्रसङ्घीय निकायको विषयलाई उदृत गर्दै बिबिसीले जनाएको छ । अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी(आईएईए)का अनुसार यङब्युन रीयाक्टरले जुलाई महिनादेखि नै चिस्यान गर्ने पानी फालिरहेका सङ्केतहरू देखीएका छन् । त्यसबाट सन् २०१८ […]