उत्तर कोरियाले परमाणु रीएक्टर पुनःसञ्चालनमा ल्यायो

एजेन्सी, १४ भदौ । उत्तर कोरियाले एउटा पारमाणविक रीयाक्टर पुनः सञ्चालनमा ल्याएको छ । पारमाणविक अस्त्रका लागि प्लूटोनीअम उत्पादन गर्न रीयाक्टर पुनः सञ्चालनमा ल्याइएको संयुक्त राष्ट्रसङ्घीय निकायको विषयलाई उदृत गर्दै बिबिसीले जनाएको छ । अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी(आईएईए)का अनुसार यङब्युन रीयाक्टरले जुलाई महिनादेखि नै चिस्यान गर्ने पानी फालिरहेका सङ्केतहरू देखीएका छन् । त्यसबाट सन् २०१८ […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले गर्यो फेरि मिसाइल परीक्षण

उत्तर कोरियाले सफलतापूर्वक नयाँ मिसाइल परीक्षण गरेको जनाएको छ। यो सँगै उत्तर कोरियाको सैन्य क्षमतामा उल्लेखनीय वृद्धि भएको अनुमान गरिएको छ। विशेषज्ञका अनुसार यो नयाँ मिसाइल सानो परमाणु हतियारलाई बोक्क सक्षम छ र उत्तर कोरिया अब परमाणु हतियार परीक्षणको तयारी गरिरहेको छ। दक्षिण कोरियाको सेनाले समुन्द्रमा शनिबार राती उत्तर कोरियाले २ ओटा मिसाइलको सफल परीक्षण […]

ओकसका कारण परमाणु हतियारको होडबाजीको खतरा : उत्तर कोरिया

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकसको उत्तर कोरियाले निन्दा गरेको छ। सो सम्झौताले परमाणु हतियारको होडबाजी सुरु हुन सक्ने चेतावनी उत्तर कोरियाले दिएको हो। उत्तर कोरियाका एक परराष्ट्र अधिकारीले ओकस सम्झौताले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सम्झौताको चीनले यसअघि नै आलोचना गरेको थियो। अहिले […]

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

शुक्रबारसम्म उत्तर कोरियाले परमाणु परिक्षण स्थल नष्ट गर्ने

उत्तर कोरियाले शुक्रबारसम्म आफ्नो परमाणु परिक्षण स्थल नष्ट गर्ने अडान कायमै राखेको छ । ट्रम्पले किमसँगको आफ्नो वार्तामा ढिलाई हुन सक्ने बताए बावजुद घोषणा अनुसारनै उत्तर कोरिया कारबाही गर्न अडिग रहेको छ । उत्तर कोरियाले बुधबारनै परमाणु स्थलको विनास हेर्नका लागि विदेशी पत्रकारलाई पनि बोलाएको छ ।

भू–उपग्रहको आडमा परमाणु परिक्षणको तयारीमा उत्तर कोरिया

उत्तर कोरियाले एक भू–उपग्रह प्रक्षेपणको तयारीमा जुटेको छ । यद्यपि पर्यवेक्षकहरुले परमाणु सम्पन्न उत्तर कोरिया अन्तरिक्ष कार्यक्रमको आडमा परमाणु परिक्षण गर्न लागेको चेतावनी दिएका छन् । उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परिक्षणको बिरुद्धमा संयुक्त राष्ट्र संघले कैयौ प्रतिबन्ध लगाउदै आएको छ । उत्तर कोरियामा उपग्रह लगायत ब्यालेस्टिक क्षेप्यास्त्रमा आधारित कुनै पनि प्रक्षेपण गर्न रोक लगाइदै आएको छ ।

उत्तर कोरिया भन्छ–प्रतिबन्धले झनै बढ्छ परमाणु कार्यक्रम

काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धले परमाणु कार्यक्रम झनै बढ्ने चेतावनी दिएको छ । उत्तर

उत्तर कोरिया परमाणु विकासको लक्ष्यमा पुग्यो : किम जोङ–उन

भदौ ३१ – उत्तर कोरियाले आफ्नो देश परमाणु विकासको लक्ष्यमा पुगेको दाबी गरेको छ । उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो देश परमाणु हतियार व...