राष्ट्रिय योग दिवस मनाउँदै गर्दा सरकारले नीतिगत र व्यावहारिक आधारमा योग विज्ञानलाई समय सापेक्ष बनाउन सके शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार गरी देशलाई शान्ति र समृद्धिको दिशा तर्फ अघि बढाउन सकिने संभाव्य आधारहरु धेरै देखिन्छन्।
काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले थारू समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त समेत गरेका छन् । अध्यक्ष दाहालले […]
डिजिटल बैंकिङ सेवाको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै महालक्ष्मी विकास बैंक लिमिटेडले “महालक्ष्मी माघ महोत्सव” नामक डिजिटल प्रवर्द्धन महिना सञ्चालन गर्ने भएको छ। ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले नगद रहित र सुरक्षित कारोबारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिनाका रूपमा मनाउने निर्णयअनुसार यो अभियान […]
विल यङ (८७ रन) र डेरिल मिचेलको उत्कृष्ट शतकीय पारीको मद्दतले न्युजिल्यान्डले भारतले दिएको २८५ रनको लक्ष्य ४७.३ ओभरमै केवल तीन विकेट गुमाएर पूरा गर्यो।