मस्को। युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी २४ जनाको मृत्यु भएको रुसले दाबी गरेको छ। मस्कोका गभर्नर र रुसी अधिकारीहरूका अनुसार युक्रेनको ड्रोन आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन्। “ब्ल्याक सीको तटीय ग्रामीण इलाकामा रहेको एक क्याफे र होटेलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु […]
काठमाडौं । राजेशपायल राईको स्वरमा सजिएको गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा सार्वजनिक भएको छ ।
अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनयमा रहेको म्युजिक भिडियो ओएसआर डिजिटिलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो …
भारत र पाकिस्तानबीचको लामो तनावपूर्ण सम्बन्धबीच भारतका विदेशमन्त्री र पाकिस्तानका सभामुखबीच भएको भेटलाई ‘नयाँ आइसब्रेक’ का रूपमा राजनीतिक व्याख्या गर्न सुरु भएको छ ।