काठमाडौं। सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ। पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारुकतासाथ सम्पन्न गरेको छ। यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा […]
काठमाडौं । हिमपातसँगै बढेको जोखिमका कारण म्याग्दी जिल्ला प्रशासन कार्यालयले प्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका लागि रोक लगाएको छ । आधारशिविर क्षेत्रमा आजदेपखि नै हिमपात पर्न सुरु भएपछि आगामी १४ गतेसम्मका लागि पूर्ण रुपमा रोक लगाएको हो । प्रशासनले पदयात्राका क्रममा विभिन्न स्थानमा रहेका पदयात्री र पर्यटकहरुलाई सुरक्षित भएर बस्न पनि आग्रह गरेको छ । […]