साविक विजेता डर्टमुन्ड बाहिरियो

एजेन्सी – दोस्रो श्रेणीको सेन्ट पाउलीसँग स्तब्ध हुँदै साविक विजेता तथा जर्मन बुन्डेसलिगा टोली बोरुसिया डर्टमुन्ड डिएफवी पोकलको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । साविक विजेता डर्टमुन्ड घरेलु टोलीसँग २–१ ले स्तब्ध हुदै डिएफवी पोकलको अन्तिम १६ बाटै बाहिरिन पुगेको हो । डर्टमुन्डलाई स्तब्ध पार्न सेन्ट पाउलीका इटिनी एमेनयिडोले गोल गर्दा एक गोल उपहार पाएको थियो । […]

सम्बन्धित सामग्री

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, साविक विजेता अष्ट्रेलिया बाहिरियो

१९ कात्तिक, काठमाडौं । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ […]

साविक विजेता अल्जेरिया समूह चरणबाटै बाहिरियो

७ माघ, काठमाडौं । साविक विजेता अल्जेरिया क्यामरुनमा भइहरेको अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा आइभरीकोष्टसँग ३-१ ले पराजित भएपछि अल्जेरियाको उपाधि रक्षा गर्ने लक्ष्य समाप्त भयो । नकआउट चरण पुग्ने सम्भावना कायम राख्न अल्जेरियालाई निश्चित जित आवश्यक थियो । तर दाउलामा भएको खेलमा आइभरीकोष्टका लागि […]

साविक विजेता अल्जेरिया समुह चरणबाटै बाहिरियो

काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रिका कपअफ नेशन्स फुटबलको समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा उपाधि दावेदार आइभोरी कोष्टसँग ३–१ गोल अन्तरले पराजित भएपछि अल्जेरियाको यात्रामा पूर्णविराम लागेको हो । जितसँगै आइभोरि कोष्ट समुहका तीन खेलबाट ७ अंक जोड्दै समुह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । ६ अंकसहित दोस्रो स्थानमा आएको […]

साविक विजेता बार्सिलोना बाहिरियो

एजेन्सी – साविक विजेता क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्कनुपरेको हो । सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको क्वाटरफाइनल यात्रामा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । […]

साविक विजेता वेस्टइन्डिज समूह चरणबाटै बाहिरियो

एजेन्सी – साविक विजेता वेस्टइन्डिज टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ मा रहेको वेस्टइन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । दुई पटकको च्याम्पियन वेस्टइन्डिज खराब प्रदर्शनका साथ समूह चरणबाटै बाहिरिएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० […]

साविक विजेता म्यानचेस्टर सिटी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

साविक विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

साविक विजेता मुम्बई लिग चरणबाटै बाहिरियो

एजेन्सी – साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार राति अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले पराजित गरेपनि नेट रनरेटको आधारमा कोलकता भन्दापछि पर्दै बाहिरिएको हो । जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट […]

साविक विजेता मुम्बई आईपीएल क्रिकटबाट बाहिरियो

काठमाडौँ- साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको लिग चरणबाट बाहिरिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि रन रेटमा पछि पर्दै मुम्बई लिग चरणबाटै बाहिरिएको हो । मुम्बईले १४ खेलमा १४ अंक जोडेपनि कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै मुम्बई प्ले अफ पुग्न असफल भयो । […]

बेल्जियम क्वाटरफाइनलमा, साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो

काठमाडौं।साविक विजेता पोर्चुगल युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। गएराति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो।बेल्जियमको जितमा थोर्गन हाजार्डले ४२ औं मिनेटमा निर्णायक गोल गरे। खेलमा पोर्चुगलले केही राम्रा प्रहार गरे पनि बेल्जियमका रक्षक थिबाउट कोर्तुवाले बचाउ गरेका थिए। समूह चरणमा ५ गोल गरेका कप्ताल क्रिस्टियानो रोनाल्डोको जादु बेल्जियमविरुद्ध चलेन। बेल्जियमले अब इटालीसँग खेल्नेछ।

साविक विजेता बार्यन म्युनिख जर्मन कपबाट बाहिरियो

१ माघ, काठमाडौं । डीएफबी पोकल (जर्मन कप)को साविक विजेता बार्यन म्युनिख दोस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्स्टिन किएलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बार्यन बाहिरिएको हो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा बार्यनका […]