एजेन्सी । भारतीय अभिनेता विक्की कौशलको हालै प्रदर्शन भएको फिल्म ‘गोविन्दा नाम मेरा’ ले तारिफ बटुलिरहेको छ । कमेडी फिल्ममा विक्कीलाई दर्शकले रुचाएका छन् । यसअघि उनी ‘राजी, उडी, सरदार उधम’ जस्ता फिल्ममा देखिएका थिए । यसैबीच अभिनेता विक्कीले बक्स अफिसमा फ्लप भइरहेका फिल्मबारे अभिव्यक्ति दिएका छन् । ‘राम्रो फिल्मले राम्रो कमाइ गरिरहेको छ । […]