काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थ मन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन्। समानुपातिक तर्फको बन्द सूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर लागेका हुन्। प्रचण्डकाे सोलुखुम्बुमा भवन उद्घाटनदेखि पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुने कार्यसूची छ। साथमा पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरू छन्। उनले थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५०