एनसेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सञ्चार सम्पर्क कायम राख्न स्याटेलाइट प्रविधिमार्फत निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। कम्पनीका अनुसार युटेलस्याटको लो अर्थ अर्बिट स्याटेलाइटबाट सञ्चालित उपकरण सरकारी निकायसँगको समन्वयमा प्रभावित क्षेत्रका महत्वपूर्ण स्थानमा जडान भइरहेको छ। हालसम्म नुवाकोटका तीन स्थानमा सेवा सञ्चालनमा आइसकेको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा […]
जेनजी सहिद परिवारका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्य सुरक्षामा सहयोग गर्दै आएको गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले सम्मान गरेको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा गोल्याणलाई सम्मानपत्र र खादा प्रदान गरिएको हो। गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत २२ […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत छोटो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका हुन् । ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ,’ उनले लेखेका छन् । प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् […]
२३ भदौ, भरतपुर । अग्ला पर्खाल, फलामे ढोका, ढोकामा ताला र सुरक्षाकर्मीको निगरानी। समग्रमा बाहिरी दुनियाँका लागि एउटा अलग संसार।
प्राय: कारागारहरूको बाहिरी दृश्य लाग्छ। चितवन जिल्ला कारागार, भरतपुरको भित्र दृश्य भने केही भिन्न छ। यहाँका …
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन जेड आन्दोलनको एक वर्ष पूरा भए पनि त्यसले स्थापित गरेको संकल्प, सहिद परिवारसँग गरिएको वाचा तथा घाइते र पीडितप्रतिको प्रतिबद्धता समाप्त नभएको बताएका छन्। भदौ २३ का अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले न्याय, जबाफदेहिता, पारदर्शिता र सुशासनका पक्षमा उठेको आवाज आफूले नबिर्सिएको उल्लेख गरेका […]
A landslide has blocked the Kimrong Khola in Annapurna Rural Municipality-11 of Kaski, prompting police to urge residents in nearby settlements to move to