डेढ–डेढ करोड पुरस्कार राशिको ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ घोषणा

नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजना सहित शोको घोषणा गरेको हो ।यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो ।१६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा

सम्बन्धित सामग्री

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ। नक्सालस्थित मेरियोट होटलमा आयोजित घोषणा समारोहमा...

नेपालमा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रियालिटी शो हुँदै

काठमाडौं । नेपालमा सर्वाधिक धेरै धनराशीका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय रियालिटी शो आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले पत्रकार सम्मेलन गरी नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो गर्न लागेको घोषणा गरेको हो । प्रतियोगितामा १६ वर्ष माथिका विश्वभरका मानिसले भाग लिन […]

टीभी रियालिटी शो मेरो भ्वाइस र डान्स युनिभर्सको घोषणा, विजेतालाई ७५ हजार डलर

काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ठूलो धनराशीको पुरस्कारसहित दुई टेलिभिजन रियालिटी शो आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गर्न लागिएको जानकारी दिए । विश्वभर छरिएर रहेका नेपालीभाषीहरुको सहभागितामा यो शो आयोजना गरिने भएको छ । […]