२२ वैशाख, काठमाडौं । उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्न र उपभोग्य बस्तीमा अत्यधिक विषादी प्रयोग भएको भनी पेश भएको मुद्दा दर्ता गर्न इन्कार गरेको छ । उपभोक्ता अदालतका स्रेस्तेदार शिशिर लामिछानेले दुई दिनअघि पेश भएको …
२३ वैशाख, काठमाडौं । सार्वजनिक जग्गा जथाभावी बाँड्ने काममा संलग्न रहेको भन्दै पूर्वप्रधानमन्त्रीदेखि पूर्वमुख्यसचिवलाई तत्काल पक्राउ पुर्जी जारी गर्नुपर्ने मागसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान …
सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक समूहको शेयर बिक्री गरेको भनी फैलाइएका अफवाहहरु पूर्णतः गलत, भ्रामक र तथ्यहीन रहेका जनाएको छ । कम्पनीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कम्पनीले सुरुवातबाट नै लकइन सम्बन्धी नियमको पूर्ण रूपमा पालना गर्दै आएको छ । यस प्रकारका निराधार र भ्रामक समाचारहरूमा विश्वास नगर्न तथा […]
मानिसको मन अनौठो छ । कहिले यो शान्त तलाउ बन्छ, त कहिले आँधीबेहरीझैं अनियन्त्रित बन्छ । व्यस्त चिकित्सकीय जीवन, अस्पतालका सेता भित्ता, र बिरामीका सुस्केराहरूका बीचमा कताकता एउटा आध्यात्मिक प्यास गुम्सिएको थियो । त्यही प्यास …