खप्तड गोल्डकपः दोस्रो सेमिफाइनलमा आज बागमती र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा […]

सम्बन्धित सामग्री

खप्तड गोल्डकप : उपाधिका लागि आज मनाङ र फ्रेन्ड्स क्लब खेल्दै

काठमाण्डाै - खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो ४ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका लागि खेल्ने बताएका छन् । यस्तै, मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको र फाइनलका लागि पनि आफूहरु त्यही तयारीमा रहेको बताएका छन् । मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प...

खप्तडको फाइनलमा फ्रेन्ड्स

फ्रेन्ड्स क्लब सर्वाधिक सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा वाग्मती युथ क्लबलाई २–१ ले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

फ्रेन्ड्स सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो । सर्वाधिक धनराशीको खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्सले शनिबार अर्को ए डिजिभन टोली मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । […]

खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

कैलालीः खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स फाइनलमा प्रवेश गरेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजीव लोप्चनले एक/एक गोल गरे। वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए।…

खप्तड गोल्डकपमा आज वाग्मती र फ्रेन्ड्स खेल्दै

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । खेल दिउँसो चार बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोलले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगितामा १० टोलीको स...

फ्रेन्ड्स सेमिफाइनलमा

फ्रेन्ड्स क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रेन्ड्सले धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्‍यो ।

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलालीः फ्रेन्ड्स क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे। खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले…

फ्रेन्ड्स खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० ले हराउँदै फ्रेन्ड्स सर्वाधिक पुरस्कार राशी रहेको खप्तड गोल्डकपको अन्तिम चारमा पुगेको हो । फ्रेन्ड्सलाई जित दिलाउन दुवै गोल जमोउल एन्थोनी फ्रान्कोईसले गरे । उनले खेलको ५३ […]

खप्तड गोल्डकप फुटबलमा आज फ्रेन्ड्स र क्यामरुनको एभेनिर खेल्दै

काठमाण्डाै - सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एउटा खेल हुँदैछ । धनगढी रङ्गशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशिको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।