प्रदेश २ का मुख्यमन्त्री भन्छन् : संघका कर्मचारी फिर्ता लैजाऊ

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता लैजान सक्ने बताएका छन्। आफ्नै कर्मचारी भर्ना गर्न टेबुल गराएको निजामति सेवा विधेयकमाथि प्रदेशसभा बैठकमा बुधबार सांसदले ...

सम्बन्धित सामग्री

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । बुधबार प्रदेश सभामा उपस्थित एक सय सांसदमध्ये ७७ जनाले मुख्यमन्त्री राउतको पक्षमा मत दिए । २३ सांसदले विपक्षमा मत हाले । राउतलाई जनता समाजवादी (जसपा), कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले विश्वासको मत दिएका […]

प्रदेश–२ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले दुई तिहाईभन्दा बढी मत पाएका हुन्। मुख्यमन्त्री लालबाबु राउतको पक्षमा ७७ जना र विपक्षमा २३ जना प्रदेशसभा सदस्यले मतदान गरेको सभामुख सरोज कुमार यादवले प्रदेशसभामा जानकारी गराए। प्रदेशसभामा १ सय ४ जना प्रदेश सांसद रहेकोमा ४ जना अनुपस्थित […]

प्रदेश २ सरकारलाई बदनाम गर्ने षड्यन्त्र : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए ।प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताए । हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि उनले आपत्तिजनक बताए ।आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री

लोसपाले प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ । लोसपाको प्रदेश २ संसदीय दलको बैठकले राउतको राजीनामा माग्ने निर्णय गरेको दलताका नेता जितेन्द्र सोनलले बताए ।

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ ।साइकल खरिद प्रक्रियामा अनियमितता भएको र साइकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु […]

प्रदेश २ का मुख्यमन्त्री राउतलाई तालिवानको संज्ञा दिँदै प्रदर्शन

वीरगन्ज–राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको पुत्ला दहन गर्दै विरोध गरेको हो । प्रदर्शनकारीहरूले ‘मदरसा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए […]

प्रदेश २ का मुख्यमन्त्री राउतको पुत्ला दहन

जनकपुरधाम : राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ।प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको आज जनपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेको हो।अभियानले विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हो। पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो।अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बता

प्रदेश २ मा उपेन्द्र यादव पक्षकै मुख्यमन्त्री र अर्थमन्त्रीबीच टकराव

प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ ।त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर ती दुई धारमध्ये उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकारमा छ भने अर्को पक्ष सरकारबाट बाहिरिएको छ । उपेन्द्र यादवकै पक्षका मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादवबीच व्यक्तित्वको टकरावका कारण प्रदेश सरकार फेरि अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ता बढेको हो ।मुख्यमन्त्री राउत र मन्त्री यादवबीचको अन्तरद्वन्द्व मिलाउन पार्टी

प्रदेश २ प्राविधिक शिक्षाको हब बन्न सक्छ : मुख्यमन्त्री राउत

६ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउन सकिने बताएका छन् । त्यसका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उनको भनाइ छ । वीरगञ्जमा प्रदेश सरकारले स्थापना गर्न लागेको विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे ठाकुरराम बहुमुखी क्याम्पसमा सोमबार आयोजित अन्तक्रियामा मुख्यमन्त्री राउतले वीरगञ्जलाई प्राविधिक शिक्षाको हब बनाउने […]