प्रिमियर लिगमा तेस्रो स्थानको टोटनहम हट्सपर वेष्टहमसँग पराजित भएको छ।
वेष्टहमसँग घरलु मैदानमै १-० ले पराजित भएपछि शीर्ष चारमा पर्ने टोटनहमको अभियानमा केही धक्का लागेको छ।
वेष्टहमको जितमा माइकल एन्टोनिओले ६७औँ मिनेटमा गोल गरेका थिए।
टोटनहमले अब लिगमा २ खेल बाँकी छ। ३६ खेलबाट ७० अंकसहित टोटनहम तेस्रो स्थानमै