काठमाडौं – नेपालको बदलिदो राजनीतिका योजनाकर्ता, अभियान्ता र निःस्वार्थ पहलकर्ता हुन्, डा. बाबुराम भट्टराई। जो आफ्नो स्वार्थभन्दा माथि आवश्यकता र सबैको सहभागितालाई महत्त्व राख्ने भएर नै नेपाली राजनीतिका सबैभन्दा अस्थिर पात्र बन्न विवश छन्। उनकै योजना र पहलमा तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वमा समावेशिताको माग सम्बोधन भएको थियो। माओवादीलाई युद्धबाट फर्काएर दिल्लीमा १२ बुँदे […]